You are viewing the translated version of संयुक्त आवास भवन निर्माण गरी सञ्चालन गर्न दिइने स्वीकृति.
Schedule 2
संयुक्त आवास भवन निर्माण गरी सञ्चालन गर्न दिइने स्वीकृति
अनुसूची–२
(नियम ४ को उपनियम (१) संग सम्बन्धित)
संयुक्त आवास भवन निर्माण गरी सञ्चालन गर्न दिइने स्वीकृति
श्री ………………….
तपार्इँलाई देहाय बमोजिमको संयुक्त आवास भवन निर्माण गरी सञ्चालन गर्न यो स्वीकृति दिइएको छ ।
१. जग्गा रहेको ठाउँ,–
(क) जिल्ला ः
(ख) नगरपालिका÷गाउँ विकास समितिः
(ग) वडा नं.ः
(घ) टोलः
२. जग्गाको,–
(क) कित्ता नम्बरः
(ख) क्षेत्रफलः
(ग) चार किल्लाः
(घ) स्वामित्वः निजी-साझेदारीः
(ङ) किसिमः रैकर-गुठी-अन्यः
३. संयुक्त आवास भवनको,–
(क) जम्मा तलाः
(ख) हरेक तलाको आवास एकाइः
(ग) जम्मा आवास एकाइः
४. अन्य आवश्यक कुराहरू
वतन –
कित्ता नम्बर –
क्षेत्रफल –
स्वीकृति दिने अधिकारीको,–
सही –
नाम –
पद –
मिति –